विद्यार्थीका लागि उत्कृष्ट ६ बजेट मैत्री ल्यापटप, २०७८ मा
विकासशील डिजिटल विश्वले विद्यार्थीहरूका लागि ल्यापटप र स्मार्टफोन जस्ता ग्याजेटहरू अत्यावश्यक बनाएको छ । स्कुल र कलेजहरूमा उन्नत शिक्षण विधिलाई न्यूनतम कार्यको लागि पनि ग्याजेटको आवश्यक पर्दछ। ग्याजेटको आवश्यकता अहिलेको महामारीले विश्वभर झन् थपेको छ । महामारीले विश्वव्यापी रूपमा सबै पक्षलाई असर गरेको छ, शिक्षा प्रणाली यस बाट अछुतो हुन सकेको छैन । महामारीको वर्तमान परिदृश्यमा जहाँ दोस्रो लहरको जोखिम बढिरहेको छ – जसको परिणामस्वरूप अधिकांश संस्था र भेला सहित शैक्षिक संस्था बन्द हुनेछ – स्कुलहरूमाथि चाँडै अनलाइन कक्षामा सारिनेछ ( केही सुरु भइसकेको हुन सक्छ )।
भर्चुअल शिक्षण विधिको लागि छनौट गर्ने शिक्षा प्रणालीले विद्यार्थीहरूको लागि ग्याजेटको अनिवार्यता बनाएको छ अन्यथा उनीहरूले उनीहरूको शैक्षिक यात्राका अंशहरू गुमाउन सक्छन्। अझै पनि धेरै जसो अभिभावक र विद्यार्थीहरू यो भर्चुअल संस्कृतिमा अनुकूल हुन गाह्रो महसुस गरिरहेका हुन सक्छन्, कोहीले वास्तवमा कसरी सुरु गर्ने भन्नेमा समेत समस्या भोगीरहेका छन् ।
प्रारम्भिक मुद्दा: कुन ल्यापटप तपाईंले किन्नु पर्छ? अभिभावकहरूलाई स्थायित्व, स्पेक र मूल्यको हिसाबले राम्रो सन्तुलित ग्याजेटको आवश्यकता रहेको हुन्छ । यस दुबिधा कम गर्नका लागि हामीले ल्यापटपहरूको सूची एकत्र गरेका छौं, जुन बजेट मैत्री छ र साथै बच्चाहरूको लागि उनीहरूको दैनिक शैक्षिक आवश्यकता सहज रूपमा पूरा गर्नका लागि पर्याप्त छ।
तलको सूचीमा घट्दो क्रममा रु ८७,५०० देखी रु ५८,७७५ सम्मका ल्यापटपहरु समावेश गरिएको छ ।
एसर एस्पायर ५
एसर एस्पायर ५ नेपालमा बजेट अनुकूल मैत्री ल्यापटपहरूको विकल्पहरू मध्ये एक हो। यसमा १० औं जेनेरेसनको इंटेल कोर आई ५-१०३५जी१ प्रोसेसर, ८ जीबी डीडीआर ४ र्याम ( विस्तार योग्य ), ५१२ जीबी एसएसडी, र १५.६ इन्च आईपीएस डिस्प्ले रहेको छ। यस पातलो, बजेट मैत्री नोटबुकमा ब्याकलाइट किबोर्ड र १.८ केजी तौल र ब्याट्री ३ सेल ३३२० एमएएच रहेको छ।

स्पेसिफिकेसन
सी पी यु | १० औ जेनेरेसन इन्टेल कोर आइ ५-१०३५जि१प्रोसेसर, टर्बो ३.६० गिगा हर्ज सम्म |
अपरेटिंग सिस्टम | विन्डोज १० |
स्क्रिन | १५.६ इन्च एल सी डी कम्फी भ्यु इन-प्लेन स्विचिंग (आईपिएस) टेक्नोलोजी एफ एच डी लेड १९२० * १०८० |
र्याम | ८ जीबी |
हार्ड ड्राइभ | ५१२ जीबी एस एस डी |
ग्राफिक्स | इन्टेल एच डी |
वायरलेस | इन्टेल वायरलेस वाई फाई ६ ए एक्स २०१, ब्लुटुथ ® ४.२ |
मेमोरी | डी डी आर ४ एस डी र्याम |
ब्याट्री | ३-सेल ३२३० एम ए एच |
तौल | १.८ केजी |
एसर एस्पायर ५ को मूल्य नेपालमा रु ८६,००० रहेको छ ।
एच पी नोटबुक १४ एस- डीक्यु
एचपी नोटबुक १४ एस -डीक्यु विद्यार्थीहरूका लागि अर्को सस्तो विकल्प हो जुन १० औं जेनेरेसन इंटेल कोर आई ५ -१०३५ जी १,४ जीबी डीडीआर र्याम (विस्तार योग्य), ५१२ जीबी पीसीआईई एनवीएमई एसएसडी, र १४ इन्चको फुल-एचडी (१९२० x १०८०पिक्सेल) आईपीएस डिस्प्लेको साथ आउँदछ। यसबाहेक, यसमा डुअल स्पिकर छ र ४१ वाट आवर ब्याट्री द्वारा संचालित छ । यो नोटबुकको मोटाई १८ मिमी छ भने तौल १.४७ किलोग्राम रहेको छ।

स्पेसिफिकेसन
सी पी यु | १० औ जेनेरेसन इन्टेल कोर आइ ५-१०३५जि१प्रोसेसर, टर्बो ३.६० गिगा हर्ज सम्म, बेस फ्रिक्वेन्सी १.० गिगा हर्ज, क्यास ६ एम बि र ४ कोर |
स्क्रिन | १४ इन्च आईपिएस ब्राइट भ्यु माइक्रो एज डब्लु लेड ब्याकलिट टेक्नोलोजी, एफ एच डी लेड १९२० * १०८० |
मेमोरी | ४ जीबी र्याम, डी डी आर ४, २६६६ मेगा हर्ज |
हार्ड ड्राइभ | ५१२ जीबी एस एस डी |
ग्राफिक्स | इन्टेल यु एच डी सेयर्ड ग्राफिक्स मेमोरीका साथ |
साइज (लम्बाई * चौडाइ* मोटाई) | ३२.४ x २२.५ x १.८ सेमी |
वेब क्यामरा | ७२० पी |
ब्याट्री | ३-सेल ४१ डब्लु एच, एल आइ – आयन |
तौल | १.४७ केजी |
एच पी नोटबुक १४ एस- डीक्युको मूल्य नेपालमा रु ८५,००० रहेको छ ।
एसस् भिभोबुक एक्स ४०९ जे ए
यो एउटा इन्ट्री लेभल ल्यापटप हो जसले शक्तिशाली पर्फर्मेस र राम्रो भिज्वल दिन्छ । यसमा १० औं जेनेरेसनको इन्टेल कोर आइ ५ प्रोसेसर छ र १६ जीबी २४०० मेगाहर्ज सम्मको र्याम छ । यसको डुअल स्टोरेज डिजाइन जसमा ५१२ एस एस डी र १ टीबी एचडीडी ले दुर्त काम गर्नका साथ साथै धेरै फाइल अटाउन विद्यार्थीहरुलाई टेवा पुर्याउछ।

स्पेसिफिकेसन
सी पी यु | १० औ जेनेरेसन इन्टेल कोर आइ ५-१०३५जि१ प्रोसेसर |
अपरेटिंग सिस्टम | विन्डोज १० होम |
स्क्रिन | १४ इन्च(१६:९) लेड ब्याकलीट एफ एच डी लेड १९२० * १०८० , ६० हर्ज एन्टी ग्लेर प्यानल |
र्याम | ४ जीबी |
हार्ड ड्राइभ | २५६ जीबी एस एस डी |
ग्राफिक्स | इन्टेल यु एच डी |
ब्याट्री | २-सेल ३२ वाट आवर पोलिमर ब्याट्री |
तौल | १.५ केजी |
एसस् भिभोबुक एक्स ४०९ जे ए को मूल्य नेपालमा रु ७६,००० रहेको छ।
डेल भोस्ट्रो १४ ३४००
डेल भोस्ट्रो १४ ३४०० एक क्लासिक बजेट ल्यापटप हो जुन इन्टेल टाइगर लेक सिपियु (कोर आई ५-११३५जी ७) प्रोसेसर द्वारा संचालित ८ जीबी डीडीआर ४ र्याम र २५६ जीबी एस एस डी स्टोरेजका साथ संचालित छ। ल्यापटपले इन्टेल आइरिक्स एक्स ई ग्राफिक्स प्रयोग गर्दछ जबकि रिजोलुसन एफ एच डी १९२० x १०८० रहेको छ।

स्पेसिफिकेसन
सी पी यु | इन्टेल टाइगर लेक सिपियु (कोर आई ५-११३५जी ७) प्रोसेसर, टर्बो ४.२ गिगा हर्ज सम्म, ८ एम बि इन्टेल स्मार्ट क्यास, १० एन एम सुपरफिन |
बडी | १२.९४ ल x ९.४३ च x ०.७१ मो इन्च |
स्क्रिन | १४ इन्च आईपिएस प्यानल, २ साइड न्यारो बेजेल, एफ एच डी लेड १९२० * १०८० (१६:९) |
मेमोरी | ८ जीबी डी डी आर ४ र्याम २६६६ मेगा हर्ज |
हार्ड ड्राइभ | २५६ जीबी एस एस डी |
ग्राफिक्स | इन्टेल आइरिक्स एक्स ई ग्राफिक्स |
वायरलेस | इन्टेल वायरलेस वाई फाई ८०२.११ एसी, ब्लुटुथ ५.० |
पावर सप्लाई | ४५ वाट एसी एड्याप्टर |
ब्याट्री | ३-सेल ४२ वाट आवर लिथियम आयन ब्याट्री, एक्सप्रेस चार्ज |
तौल | १.५८ केजी |
डेल भोस्ट्रो १४ ३४०० को मूल्य नेपालमा ७५,९९० रहेको छ।
लेनोभो आइडिया प्याड फ्लेक्स ५

स्पेसिफिकेसन
सी पी यु | ए एम डी राइजेन ३ ४३०० यु |
बडी | ३२१.५ ल x २१७.५ च x १७.९-२०.९ मो मिमि |
स्क्रिन | १४ इन्च आईपिएस एलसीडी, एफएचडी १९२० * १०८० (१६:९), १० पोइन्ट मल्टी टच |
मेमोरी | ४ जीबी सोल्डर्ड डी डी आर ४ र्याम |
हार्ड ड्राइभ | १२८ जीबी एस एस डी |
ग्राफिक्स | इन्टेग्रेटेड एएमडी रेडन ग्राफिक्स |
ब्याट्री | इन्टेग्रेटेड ५२.५ वाट आवर |
तौल | १.५ केजी देखी सुरुवात |
लेनोभो आइडिया प्याड फ्लेक्स ५ को मूल्य नेपालमा ७२,००० रहेको छ।
डेल इन्स्पिरण १५ ३५०१

स्पेसिफिकेसन
सी पी यु | इन्टेल कोर आइ ३ – १००५ जी १ |
स्क्रिन | १५.६ इन्च, लेड ब्याक लिट १३६६ * ७६८ रिजोलुसन , एन्टी ग्लेर |
मेमोरी | ४ जीबी, डीडीआर ४ र्याम, २६६६ मेगाहर्ज |
हार्ड ड्राइभ | १ टिबी ५४०० आरपीएम, २.५ इन्च साटा |
ग्राफिक्स | इन्टेल यु एच डी सेयर्ड ग्राफिक्स मेमोरीका साथ |
अपरेटिंग सिस्टम | विन्डोज १० |
डेल इन्स्पिरण १५ ३५०१ को मूल्य नेपालमा रु ६०,०४० रहेको छ ।
यदी तपाई पुरानो ल्यापटप खोज्दै हुनुहुन्छ भने हाम्रोबजार डट कम मा